क्यानको आर्थिक कार्यविधि परिमार्जन: खेलाडीको भत्ता बढ्यो
जेठ २७, २०७८काठमाडाैँ: नेपाल क्रिकेट संघ (क्यान)ले आर्थिक कार्यविधि परिमार्जन गरेको छ । क्यान कार्यसमितिको बैठकले दुई दशकपछि पुरानो कार्यविधि परिमार्जन गर्दै नयाँ बनाएको हो । कार्यविधिअनुसार खेलाडीको खेल भत्ता बढेको छ । अब हरेक पुरुष खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा १० हजार भत्ता पाउनेछन् । यसअघि टी-२० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा पाँच हजार भ
सबै पढ्नुहोस