यूनियन लाइफको आईपिओ भोलिदेखि विक्री खुल्ला
असार २३, २०७८काठमाडौं - यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि असार २४ गते बिहीवारदेखि आईपीओ विक्री खुल्ला गर्ने भएको छ । कम्पनीले रू.६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री विक्री गर्न लागेको हो । आईपीओ निष्कासनका लागि गत जेठ ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको कम्पनीले एक महीनामै असार १३ गते अनुमति पाएको हो ।
सबै पढ्नुहोस