बुद्धभूमि हाइड्रोको आइपीओ भोलि बाँडफाँट हुने
असोज २१, २०७८काठमाडौँ- बुद्धभूमि नेपाल हाइड्रो पावरको आइपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको आइपीओ भोलि बाँडफाँट हुने भएको हो । कम्पनीले ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको थियो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले आइपीओ बाँडफाँट गर्न लागेको जनाएको छ । कम्पनीको
सबै पढ्नुहोस