आज सुनको मूल्य तोलामा दुई सयले बढ्यो
कार्तिक १६, २०७८काठमाडौँ - नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २०० ले बढेर ९२ हजार कायम भएको छ । सुन सोमबार प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्याकंअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहने छ जसको मूल्य सोमबार प्रतितोला ९१ हजार ३०० तोकिएको थियो । महासंघका अनुसार आज चाँ
सबै पढ्नुहोस