घट्यो पेट्रोलियमको मूल्य
असार ३१, २०७८नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगमले पेट्रोलियमकाे मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । बुधबार निगमले काठमाडौँ (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र)का लागि नयाँ खुद्रा मूल्य पेट्रोल प्रतिलिटर १ सय २८ र डिजेल/मटितेल प्रतिलिटिर १ सय ११/१ सय ११ कायम गरिएको छ । ‘स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गर्दै जाँदा
सबै पढ्नुहोस