एकैदिन तोलामा एक हजार २ सय रुपैयाँ बढ्यो सुनको भाउ
चैत ९, २०७९नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला दुई हजार रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख सात
सबै पढ्नुहोस