सुनको भाउ ७ सय रुपैयाँले बढ्यो
फाल्गुण ७, २०७९काठमाडौं - हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज सात सय रुपैयाँले बढेर तोलामा १ लाख ३ हजार २ सय रुपैयाँमा पुगेको छ । अस्ति सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको
सबै पढ्नुहोस