१३ गते राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्छौ: एमाले अध्यक्ष ओली
फाल्गुण ७, २०७९विराटनगर - नेपाल कम्युनिष्ट पार्टी( एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने भन्दै १३ गते उम्मेदवारको टुंगो लगाउने बताए हुन् । त्यस्तै, ओलीले राष्ट्रपति निर्वचनलाई ल
सबै पढ्नुहोस