जापानको चिहानमा मध्यरातमा देखिएका सेता आकृति: भुत कि मनको भ्रम?
जेठ १९, २०८२टोकियो – जापानमा रहेका एक नेपाली युवाको अनुभव समेट्दै "Happy Bandu" युट्युब च्यानलका सञ्चालक विश्वबन्धु भण्डारीले हालै जापानको हाचियोजी शहरस्थित एक पुरानो र विशाल चिहान (समाधिस्थल) बाट एउटा रोचक भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा उनले त्यहाँ भेटिएका स्याङ्जाका रमाकान्त वाग्लेको भुतसँग सम्बन्धित एक डरलाग्दो तर पछि मनको भ्रम साबित भएको अनुभव प्रस्तुत गरेका छन् ।
सबै पढ्नुहोस