आशिफको सानदार शतकमा केन्यामाथि नेपालको सहज जित
भदौ १७, २०७९काठमाडौं - नेपाली पुरुष क्रिकेट टोलीले ले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा जित निकालेको छ । नियमित कप्तान सन्दीप लामीछानेको अनुपस्थितिमा नैरोवी स्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको हो । केन्याले दिएको २ सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसि
सबै पढ्नुहोस