त्रिवि बन्द-हडतालले गुज्रिरहँदा प्राध्यापकहरू पक्ष-विपक्षमा विभाजित
भदौ १५, २०७९काठमाडौँ- त्रिभुवन विश्वविद्यालय बन्द-हडतालले दयनीय अवस्थामा गुज्रिरहँदा त्यहाँका प्राध्यापकहरूले भने समस्याको पक्ष-विपक्षमा विभाजित बनेका छन् । उनीहरूले दलीय आबद्धताका आधारमा घटनाक्रमको समर्थन र विरोध गरेका हुन् । पछिल्लो पटक झन्डै एक महिनादेखि नेपाल विद्यार्थी सङ्घले कुल सचिव (रजिस्ट्रार) कार्यालयमा तालाबन्दी गरेको र कार्यकारी परिषद् बैठकको दस्ताबेज निय
सबै पढ्नुहोस