आज भत्काइदै दिल्ली छेउमा रहेका एपेक्स र केएन ट्विन टावर
भदौ १२, २०७९दिल्ली - भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ एमा रहेको प्रसिद्ध ट्विन टावर भत्काउने सबै तयारी पूरा भएको छ । आइतबार दिउँसो २:३० बजे मात्र १२ सेकेन्डमा यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। रियल इस्टेट कम्पनी सुपरटेकले यी टावरहरू भत्काउनुअघि धेरै क्रेन सो स्थानमा पुगिसकेका छन् । त्यहाँका प्रहरी भवन भएको ठाउँ खाली गर्न जुटेका छन्। धेरै गैरसरकारी संस्थाहरू भवन नज
सबै पढ्नुहोस