तिलगंगा आँखा प्रतिष्ठानले बढायो आँखा उपचार सेवा
भदौ ८, २०७९काठमाडौँ- तिलगंगा आँखा प्रतिष्ठानले अतिरिक्त आँखा उपचार सेवाको अवधि बढाएको छ। गत वर्षदेखि सुरु भएको यो सेवालाई सहज बनाउन थप समय थपेको अस्पतालले जनाएको छ । पहिला यो सेवाको लागि विहान ८ बजेदेखि दिउँसो ३:३० बजेसम्म यो सेवा दिइन्थ्यो भने अहिले यो बिहान ८ देखि साँझ ५ बजेसम्मको लागि गरी २ घण्टा थप गरेको छ। प्रिमियम सेवाअन्तर्गत आँखा परिक्षणको सवै सेवा एउटै कोठा
सबै पढ्नुहोस