सन्दीपले भाइपर्सबाट इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने
भदौ ४, २०७९काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए । भाइपर्सले सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंग
सबै पढ्नुहोस