सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
साउन ५, २०७९काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य बुधबा
सबै पढ्नुहोस