विप्लव, आहुति, ऋषि र कर्णजितबीच संयुक्त सङ्घर्षबारे छलफल
साउन १, २०७९काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, वैज्ञानिक समाजवादी पार्टीका संयाेजक आहुति, माओवादी (समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा अध्यक्ष ऋषि कट्टेलबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच वर्तमानमा विकसित राजनीतिक परिस्थितिबारे छलफल भएकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
सबै पढ्नुहोस