उपसभामुखको निर्वाचन : संसदको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई रोक
असार ३१, २०७९काठमाडाैं- प्रतिनिधि सभा बैठकको प्रत्यक्ष रिर्पोटिङमा पत्रकारलाई निषेध गरिएको छ । प्रतिनिधि सभाकाे शुक्रबार बसेकाे बैठकमा उपसभामुखको निर्वाचन हुँदै गर्दा मर्यादापालकहरूले बाल्कोनी (ग्यालरी)मा गएर प्रत्यक्ष रिर्पोरिटङ गर्न रोक लगाएका छन् । ‘माथिको आदेश’ भन्दै पत्रकारलाई बाल्कोनी जानमा रोक लगाएका हुन् । प्रतिनिधि सभामा उपसभामुख चयनको प्रक्
सबै पढ्नुहोस