ट्रम्पकी पहिलो पत्नी इभानाको निधन
असार ३१, २०७९काठमाडौँ- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पकी पहिलो इभाना पत्नी ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु कुनै आकस्मिक कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बीबीसीले उल्लेख गरेको छ । उनी ट्रम्पका तीन सन्तानकी आमा थिइन् । इभानाको शव न्यूयोर्कस
सबै पढ्नुहोस