पार्टी पुनः गठन गर्नुपर्ने अवस्थामा पुग्यो : डा भट्टराई
असार २८, २०७९काठमाडौं- जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफू पक्षीय केन्द्रीय समितिको विस्तारित बैठक आह्वन गरी आज सञ्चालन समेत गर्नुभएको छ । जडीबुटीस्थित एक पार्टी प्यालेसमा आज आयोजित पार्टीको विस्तारित बैठकमा उहाँले पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवलाई विभिन्न सात बुँदामा आरोप लगाउनुभएको छ । उहाँले पार्टी पुनःगठन गर्नुपर्ने अ
सबै पढ्नुहोस