कस्ता खानेकुरा फ्रिजमा राख्नु हुँदैन ?
असार २७, २०७९काठमाडौं - हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ। जुनसुकै खानेकुरा वा फलफुल फ्रिजमा राखिदिने धेरै गृहणीहरुको बानी हुन्छ । फ्रिजमा राखेका वस्तुहरु सँधै ताजा र स्वच्छ रहन्छन् भन्ने सोचाई हुन्छ, उनीहरुको । तर, सबै वस्तुहरुको हकमा यो लागू हुदैन। एक
सबै पढ्नुहोस