सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने शेखर पक्षको निष्कर्ष
असार २६, २०७९काठमाडौं- नेपाली काग्रेसको शेखर कोइराला पक्षले सोमबार सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्नुपर्ने बताएको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको बैठकले केन्द्रीय समिति बैठकमा सरकारको कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने निष्कर्ष निकालेको हो । यस्
सबै पढ्नुहोस