ग्रामीण भेगका मानिसलाई सर्पदंशको उपचार पाउनै मुस्किल
असार २६, २०७९भोजपुर- जिल्लामा सर्पदंशका बिरामीले उपचार पाउन मुक्किल पर्ने गरेको छ । विशेष गरेर ग्रामीण भेगका मानिस उपचारबाट बञ्चित हुने गरेका छन् । सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्गभङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ । यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ । ग्राम
सबै पढ्नुहोस