×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कृषिमन्त्रीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन

कृषिमन्त्रीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन

असार २२, २०७९

काठमाडौँ- प्रतिनिधिसभामा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री नियुक्ति दिइएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन पेस भएको छ। प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका यादवलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन पेस गरेका हुन्।

सबै पढ्नुहोस