सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस
असार १७, २०७९काठमाडौं- सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक ( डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। बढुवा समितिको बिहीबारको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो। बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र
सबै पढ्नुहोस