जसपाले फिर्ता बोलायो सरकारमा सहभागी मन्त्री, नयाँ छान्नै मुस्किल
असार १७, २०७९काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ। पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीले सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे। अब कहिले फिर्ता बोलाएर र कसलाई पठाउने भनेर छलफल जारी रहेको छ। जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री
सबै पढ्नुहोस