बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो १ अर्ब ७२ करोड
असार १७, २०७९काठमाडौं- गरे के हुँदैन। केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो। बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो। नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए। औद्योगिक क्षेत्र ध्वस्त थियो। नेपालमा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज लिनु नै सबैभन्दा
सबै पढ्नुहोस