ट्रमा सेन्टरको मेसुमा डा. प्रमोदकुमार यादव नियुक्त
असार ९, २०७९काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोदकुमार यादवलाई नियुक्त गरेको हो । प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई
सबै पढ्नुहोस