दुई सय रुपैयाँले बढ्यो सुनको भाउ
असार ९, २०७९काठमाडौं - सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा क
सबै पढ्नुहोस