संवैधानिक नियुक्तिविरुद्धको रिटमा सक्कल फाइल मगाउने आदेश
असार ९, २०७९काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सक्कल फाइल मगाउने आदेश गरेको छ।बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल झिकाउन पुनः आदेश दिएको हो। यसअघि पनि संवैधा
सबै पढ्नुहोस