एसपीपी अगाडी बढ्दैनः परराष्ट्र मन्त्री खड्का
असार ३, २०७९काठमाडौँ- परराष्ट्र मन्त्री डा.नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषय टुंगिसकेकाले अब अगाडि नबढ्ने बताएका छन् । प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा शुक्रबार उपस्थित भएका मन्त्री खड्काले एसपिपीसँग सम्ब
सबै पढ्नुहोस