धनगढी हिँडेकाे प्रधानमन्त्रीकाे हेलिकाेप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण
असार ३, २०७९काठमाडौँ- सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी हिँडेका प्रधानमन्त्रीकाे हेलिकाेप्टर भैरहवामा अवतरण गरिएकाे छ । उनकाे हेलिकाेप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण गरिएकाे हाे । इन्धन सकिएपछि हेलिकाेप्टर भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट
सबै पढ्नुहोस