बजेटमाथिकाे छलफलमा मन्त्री नै अनुपस्थित, सांसदले उठाए प्रश्न
जेठ २५, २०७९काठमाडौँ- विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम लापरबाही गरेको पाइएको छ । सम्बन्धित मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू नै अनुपस्थित भएपछि सांसदहरूले संसदमै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । संसद सचिवालयका अनुसार सम्बन्धित मन्त्रीलाई कुर्दाकुर्दै करिब ३५ मिनेट ढिलो गरी बैठक सुरु भयो । तै पन
सबै पढ्नुहोस