बालुवाटारमा नारा : हाम्राे सरकार के हेर्दै, बलात्कारी देश घेर्दै
जेठ ६, २०७९काठमाडाैँ- प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा महिला अधिकारकर्मीहरू तथा मानवअधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारबाहीकाे माग शुक्रबार बिहान प्रदर्शन गरिएकाे हो । स्वत:स्फूर्पत रूपमा भएकाे प्रदर्शनमा सहभागीहरूले विभिन्न नाराबाजी गरेका छन् । उनीहरूले दोषीमाथि जुनसुकै हालतमा पनि कारबाही हुनुपर्ने बताएका छन् भने बलात्कारसम्
सबै पढ्नुहोस