२८ हजार नाघ्यो बालेनकाे मत, कसकाे कति ?
जेठ ६, २०७९काठमाडौँ- काठमाडौँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन् । पछिल्लो जानकारीअनुसार उनी २८०२० मतसहित शीर्ष स्थानमा रहेको छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १७५४८ मतसहित दोस्रो स्थानमा रहेका छन् भने १३९९० मतसहित सिर्जना सिंह तेस्रो स्थानमा रहेकी छन् ।
सबै पढ्नुहोस