रिलायन्स लाइफले ल्यायो ‘बीमालेख पुनर्जागरण अभियान’
बैशाख ६, २०७९काठमाडौँ- रिलायन्स लाइफ इन्स्योरेन्सले जारी भएका तर हालसम्म नवीकरण नभएका इन्स्योरेन्स बीमालेखका लागि पुनर्जागरण अभियान शुरु गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत बिलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लाग
सबै पढ्नुहोस