कांग्रेसको घोषणापत्र तयारी समितिमा थप सदस्य मनोनित
बैशाख ४, २०७९काठमाडाैँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा थप सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापा संयोजकत्वमा गठित समितिमा उनले आज थप सदस्य मनोनीत गरेकाे पार्टी कार
सबै पढ्नुहोस