आयरल्याण्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो विशाल लक्ष्य
चैत १६, २०८०काठमाडौं - नेपाल टुरमा रहेको पाहुना टोली आयरल्यान्ड ‘ए’ ले पहिलो टी-२० अभ्यास खेलमा नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो । आयरल्यान्ड ‘ए’ का लागि पिजे म
सबै पढ्नुहोस