×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन झण्डै १ हजारले ओरालाे

सुन झण्डै १ हजारले ओरालाे

माघ १३, २०७८

काठमाडाैँ- नेपाली बजारमा बिहीवार सुनकाे मूल्य घटेकाे छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९३ हजार ५०० तोकिएको हाे । अघिल्लो दिन सुनकाे काराेबार प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो

सबै पढ्नुहोस