काठमाडौँमा सबैभन्दा धेरै जनसंख्या, मनाङमा कम
माघ १२, २०७८काठमाडौँ- केन्द्रीय तथ्यांक विभागकाे प्रारम्भिक जनगणनाको तथ्यांक अनुसार काठमाडौँमा सबैभन्दा धेरै जनसंख्या रहेको पाइएको छ । काठमाडौँमा हाल २० लाख १७ हजार ५३२ जनसंख्या रहेको छ । यस्तै जनसंख्याका आधारमा मोरङ दोस्रो स्थानमा छ । मोरङको जनसंख्या ११ लाख ४७ हजार १८५ रहेको छ । भने जनसंख्याका आधारमा रुपन्देही तेस्रो स्थानमा छ । रुपन्देहीको पछिल्लो जनसंख्या ११ लाख १८ हजार ९७५ रहेको छ । विभागका अनुसार सबैभ
सबै पढ्नुहोस