थप ३ सय ८२ संक्रमित, २ सय ५२ कोरोनामुक्त
पुस १७, २०७८काठमाडौ- नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ७ पिसिआर परिक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परिक्षणका क्रममा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार १५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रा
सबै पढ्नुहोस