सबै समुदायबीच असल सम्बन्ध गाँस्ने विश्वास
पुस १७, २०७८काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले मानव समाजमा मनाइने चाडपर्व, नयाँ वर्ष लगायतका शुभ अवसरले नेपाली समाजको एकता र सम्बन्ध बलियो बनाउँदै आएको बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को शुभ अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नयाँ वर्षमा नेपाली समाजमा नयाँ उमङ्ग, खुसी र प्रगतिको पथ पहिल्याउन सकोस् भन्नुभएको छ । उहाँले सांस्कृतिक, भाषिक विविधता भएको नेपाली समाजले सबै जात, जाति, भाषाभाषी, कला–संस्कृतिको
सबै पढ्नुहोस