×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डिभोर्सपछि सामन्था र नागा चैतन्य एकै ठाउँमा भेटिँदा

डिभोर्सपछि सामन्था र नागा चैतन्य एकै ठाउँमा भेटिँदा

पुस १३, २०७८

दक्षिण भारतमा अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडीले डिभोर्स गरिसकेका छन् । उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे पनि त्यसको प्रक्रिया अहिले चलिरहेको छ । उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने उद्घोष गरिसकेका छन् । तर वास्तविकतामा यस्तो देखिएको छैन । हालैमात्र यी अलग्गिएका जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए । तर उनीहरूले एकअर्कालाई दुरी बनाए ।

सबै पढ्नुहोस