कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने जोखिम उच्च
पुस ७, २०७८काठमाडौं – ग्रामीण क्षेत्रका कम आय भएका परिवारका बालबालिका विकासको लयबाट टाढिने जोखिम उच्च जोखिम रहेको एक अध्ययनले देखाएको छ । कोभिड–१९ महामारीले नेपालका बालबालिकामा परेको असरबारे बालबालिकाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था युनिसेफले गरेको एक सर्वेक्षणमा उनीहरुको विकास र सिकाइमा रहेको असमानतालाई झन् जटिल बनाएको उल्लेख छ । प्राप्त विवरणअनुसार हरेक पाँचमध्ये एक बालबालिका विकासका लयभन्दा बाहिर छन् । &n
सबै पढ्नुहोस