२९० संक्रमित थपिँदा २३२ जना कोरोनामुक्त
पुस ६, २०७८काठमाडौँ- नेपालमा मंगलबार २ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ४ सय ७३ पीसीआर परीक्षणका क्रममा २ सय ५२ जना र ४ हजार ६ सय १६ एन्टीजेन परीक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २२ हजार २ सय
सबै पढ्नुहोस