संसद्काे हिउँदे अधिवेशनमा विधेयकको चाप
मङ्सिर २०, २०७८काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशन मङ्सिर २८ गतेदेखि सुरु हुँदैछ । अघिल्लो अधिवेशन विधायिकी प्रक्रिया अघि बढाउन संघीय संसद् असफल भएको थियो । हिउँदे अधिवेशनमा विचाराधीन विधेयक अघि बढाउने चुनौती छ । संघीय संसद्मा अहिले पनि ५७ विधेयक विचाराधीन छन् । अघिल्लो अधिवेशनले विधायिकी प्रक्रिया अघि बढाउन सकेको थिएन । एउटा पनि कानुन तर्जुमा नगरी अधिवेश
सबै पढ्नुहोस