मौसम सफा हुन केहि समय लाग्ने
मङ्सिर १०, २०७८काठमाडौँ- प्रदूषणरहित तुवालोका कारण मौसम सफा नहुँदा घाम लाग्न नसकेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । अझै केहि दिन अधिकांश स्थानमा बदली हुने पनि बताएको छ । मौसम बदली हुँदा पूर्वी पहाड र मध्य पहाडका केहि स्थानमा छिटफुट वर्षाको सम्भावना छ, मौषमविद् समीर श्रेष्ठले भने । अहिलेको अवस्थालाई हेर्दा कुनै त्यस्तो ठुलो सिस्टम त केहि छैन, त्यसकारणले यो अवस्था ध
सबै पढ्नुहोस