×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अनिल र भीमको कीर्तिमानी शतकमा नेपालले गर्‍यो सिरिज क्लिनस्वीप

अनिल र भीमको कीर्तिमानी शतकमा नेपालले गर्‍यो सिरिज क्लिनस्वीप

माघ २९, २०८०

काठमाडौं - नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्वीप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्वीप गरेको हो ।  क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीले कीर्तिमानी साझेदारी गरे ।  अनिल ११२ र भीम

सबै पढ्नुहोस