यी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
भदौ १४, २०७८काठमाडौँ- अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो । दिउँसो देशको अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, ट
सबै पढ्नुहोस