पाराओलम्पिक : ३६८६ खेलाडीले ५४० इभेन्टमा प्रतिस्पर्धा गर्दै
भदौ ९, २०७८गृष्मकालीन ओलम्पिकको सफल आयोजना गर्न सफल जापानले टोकियोमा पाराओलम्पिकको भव्य उद्घाटन गरेको छ । प्रतियोगिता टोकियोका २१ खेल स्थलमा १३ दिनसम्म (२४ अगस्टबाट ५ सेप्टेम्बरसम्म) चल्नेछ । प्रतियोगिता कोरोना महामारीका कारण निर्धारितभन्दा १ वर्ष ढिला शुरु भएको हो । टोकियोले दोस्रोपटक पाराओलम्पिक आयोजना गर्ने अवसर पाएको हो । पाराओलम्पिकमा विश्वभरका
सबै पढ्नुहोस