मिर्गौला पीडितको नाममा चन्दा उठाएर ठगी
भदौ ५, २०७८पोखरा, मिर्गौला पीडितको नाममा पैसा उठाएर ठगी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् । धरानमा यूनिक स्वयंसेवक नेपाल नामको संस्था दर्ता गरेर उनीहरूले पाल्पाका ३५ वर्षीय चुडाबहादुर रुचालको उपचारका लागि चन्दा उठाएको खुलेको हो । संस्थाकी अध्यक्ष झापा विर्तामोडकी ३४ वर्षीया एलिजा बस्नेत, सदस्यहरू झापा हल्दिबारीका ४४ वर्षीय धनबहादुर स
सबै पढ्नुहोस